अख्तियारको फन्दामा दुई बिचौलिया, लाइसेन्स बनाउन ३१ हजार घुस

काठमाडौं– यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, वीरगञ्ज, पर्सामा लेखापढीको काम गर्ने बिचौलिया रोशन कुमार रौनियार र सुनिल यादव अख्तियारद्वारा ३१ हजार घुसहित पक्राउ परेका छन् । एस्क्याभेटरको लाइसेन्स बनाइदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा मकवानपुरबाट खटिइ गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । ३१ हजार … Continue reading अख्तियारको फन्दामा दुई बिचौलिया, लाइसेन्स बनाउन ३१ हजार घुस